समानुपातिकमा २० देखि २५ सिट कसैले रोक्न सक्दैन : माधव नेपाल काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन्।स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै उनले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्