ओलीप्रति नेपालको कटाक्षः केन्द्रदेखि प्रदेशसम्म पछारिँदा पनि होस खुलेको छैन काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्।उनले केपी शर्मा ओलीप्रति समेत कटाक्ष देखाएकम छन्।उनले केन्द्रदेखि प्रदेशसम्म पछारिँदा पनि होस नखुलेको आरोप पनि लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्