गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ : माधव नेपाल काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जबजको मान्यतामाथि कुठाराघाट भइरहेको आरोप लगाएका छन्। उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरू प्रष्ट विचारका साथ जनतामाझ जाने धारणा राखे। शनिबार भृकुटीमण्डपमा आयोजित पार्टीको आमसभामा बोल्दै उनले भने, 'गफाडीलाई गफ गर्न दिनोस् । हामी काम गरेर देखाऔँ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्