प्रचण्डको काँधमा चढेर ओलीले आफूलाई अग्लो देखाउन खोजे : माधव नेपाल काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजेको भन्दै नेपालले ओलीको विचार, दृष्टिकोण, पार्टी संचालन विधि र पद्धति मात्र होइन संगत पनि गलत रहेको उनले टिप्पणी गरे। शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्