माधव कुमार नेपाल सहितको १४ सांसदका सम्वन्धमा सर्वोच्चको यस्तो आदेश माधव कुमार नेपाल सहित एकीकृत समाजवादीका १४ सांसद सम्वन्धि मुद्दाको अन्तिम किनारा सर्वोच्चको पूर्ण इजलासले लगाउने भएको छ । ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो। उक्त मुद्दा तीन सदस्य रहेको पूर्ण इजलासमा हेरिनेछ् । यदी बृहत पूर्ण इजलासमा पठाउने आदेश भएको अवस्थामा भने पाँच न्यायाधीशले मुद्दाको अन्तिम टुङ्गो लगाउनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्