हामीले गरेको पाप सिसडोलवासीहरुले भोग्नु परेको छ: मेयर, बालेन साह काठमाडौं।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्।बागदरबारस्थित जेडिए कम्पलेक्सस्थित महानगर कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण गरेपछि प्रमुख साहले आफूहरुको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताए।सिसडोल र बन्चरेडाँडामा फोहोर बिसर्जनको दीर्घकालीन उपाय निकाले पछि अन्य विषयमा पनि चर्चा गर्ने उनले बताएमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्