बालेन साहको सपथ काठमाडौं।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले सपथ लिएका छन्।सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन्।मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्