काठमाडौं महानगरपालिकालाई आजबाटै स्वच्छ र सफा बनाउने अभियान सुरु गर्छु : सुनिता डंगोल काठमाडौं।काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंवासीको असल जिम्मेवार जनप्रतिनिधिको रूपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।उपमेयर डंगोलले आफूहरूको जितले युवाहरूमा आशाको दीप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढतासमेत व्यक्त गरेकी छन्।काठमाडौं महानगरपालिकालाई आजबाटै स्वच्छ र सफा बनाउने अभियान सुरु गर्ने पनि उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्