वीरगञ्जका नवनिर्वाचित मेयर भन्छन् : दैनिकी सँग जोडिएका समस्याहरु निदान गर्छौ काठमाडौं। विरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहले भने विरगञ्ज वासीको दैनिकि समस्या पहिलो पार्थमिकता हुने छ। उनले मेयर पदमा निर्वाचित भएपछि विरगञ्ज वासीको दैनिकि समस्या पहिलो प्राथमिकता हुने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्