स्थानीय सरकारको नेतृत्वमा पुग्दै युवाहरु यतिखेर स्थानीय तह निर्वाचनको मतगणना चलिरहेको छ।आधा भन्दा बढी तहका मत परिणाम पनि आइसकेका छन्।जनताले यसपटक पनि युवाको हातमा स्थानीय सरकारको साँचो सुम्पिएका छन्।२०७४ सालको स्थानीय निर्वाचनमा २१ देखि ४० वर्ष उमेरसमूहका ३९.६५ प्रतिशत विजयी भएका थिए।स्थानीय तह निर्वाचनमा झन्डै ४० हजार उम्मेदवार ४० वर्षभन्दा कमका छन्।अर्थात् एक लाख ४५ हजार उम्मेदवारमध्ये २७ प्रतिशतभन्दा बढी युवा छन्।तर,कतिले जित्छन् अन्तिम परिणाम
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्