एउटै नगरपालिकामा १३ उम्मेदवारको जमानत जफत नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरपालिकामा क्लिन स्वीप गरेको गरेको छ। नेमकिपाका सुनिल प्रजापतिले भने खसेको मतको दुई तिहाइ बढी मत ल्याए। प्रजापतिले २०७९ को स्थानीय निर्वाचनमा २९ हजार २०० मत पाए। तर बाँकी दल र स्वतन्त्र उम्मेदवारले खसेको मतको १० प्रतिशत ल्याउन सकेनन्। जसले गर्दा उनीहरुको जमानग जफत भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्