ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित काठमाडौं।ललितपुर महानगरपालिकाको वडा नं.१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन्।उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।जीतसंगै उनका समर्थकले विजयी सभा पनि निकालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्