ओखलढुंगाको चम्पादेवी तनावग्रस्त, प्रहरीले गर्यो हवाई फायर काठमाडौं।ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा मतदान गर्ने विषयलाई लिएर नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ।स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्