मेरो कामको मूल्यांकन मतदाताले मतमार्फत् गर्नेछन् : रेनु दाहाल काठमाडाैं।चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन्।याे संगै गठबन्धले िजत्न् उनले बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्