मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो: सुनिता डंगोल काठमाडौं।काठमाडाैं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन्। काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरमा उम्मेदवारी दिएको डंगोलले वडा नम्बर २१ लगनमा स्थापना गरिएको केन्द्रबाट मतदान गरेकी हुन्।याे संगै उनले मैले जनताको माया पाएकी छु र यो नै जितको ठूलो आधार हो भनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्