काभ्रेको चौरीदेउरालीमा मतपेटिकामै लात्ती हानाहान काभ्रेको चौंरीदेउराली गाउँपालिका स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले झडपको स्थिति आएको हो। झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्