बुथ कब्जाको प्रयासपछि दोलखाको वैत्यश्वरमा तनाव काठमाडौं।दोलखाको बैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ।कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो।निर्वाचन अधिकृतका अनुसारमतदान सुरु भएपछि स्थगित गरिएको हो।वैत्यश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्