सबैलाई थाह छ कसले जित्छ : केशव स्थापित काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन्।मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन्।उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्