माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा भरतपुरबाट मतदान काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुरमा मतदान गरेका छन्।वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दाहालले आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्