मौन अवधि लागू, के के गर्न पाइँदैन काठमाडौं। स्थानिय तहको निर्वाचन आउने शुक्रवार अर्थात वैशाख ३० गते सम्पन्न हुँदै छ। यसै क्रममा आज राती १२ बजे देखि चुनावी मौन अवधि सुरु हुँदै छ।उम्मेदवारहरुले मौन अवधिभर कुनै पनि राजनीतिक दल, दलका तर्फबाट कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैन। यसैगरि मतदान केन्द्र वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्