काठमाडौंलाई साच्चिकै कान्तिपुरी नगरी बनाउने हो : सुनिता डंगोल काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ। काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हीतका कुराहरुलाई बचाउने छन् भन्ने उनको विश्वास छ। उनले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताउँदै आएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्