अपिलमार्फत् मतदातासँग केपी ओलीले यसरी मागे मत केपी ओलीले १५ वटा अपिलमार्फत् मतदातासँगे मत मागेका छन्।राष्ट्रियताको रक्षा र गुमेका भूमि फिर्ता गराउन सक्षम पार्टी एमाले मात्रै रहेको उनले बताए।यसैगरि राजनीतिक स्थिरता र स्थायित्वका लागि सर्वाधिक जनआधार भएको लोकप्रिय पार्टी एमाले हो उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्