हात उठाएर मेयर छान्ने नेपालको त्यो स्थानीय निर्वाचन मुलुकमा गणतन्त्र स्थापना भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ।तर नेपालमा स्थानीय चुनावको इतिहास भने ७४ वर्ष पुरानो हो।कहिले कहिले भयो निर्वाचन?राणाकालमै भएको थियो पहिलो निर्वाचन,२०१० मा पहिलोपटक महिलालाई मताधिकार,२०१४ सालको स्थानीय निर्वाचन,०१८को निर्वाचनमा हात उठाएर मतदान,०१९मा अञ्चल पञ्चायतको पनि निर्वाचन,२०२०मा उम्मेदवारलाई निर्वाचन रङ,स्थानीय निर्वाचन २०३२,स्थानीय निर्वाचन २०३९,स्थानीय निर्वाचन २०४३,स्थानीय निर्वाचन २०४९,स्थानीय निर्वाचन २०५४,नगरपालिका निर्वाचन२०६२,स्थानीय तह निर्वाचन२०७४,स्थानीय तह निर्वाचन २०७९।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्