प्रचण्डज्यू , ढुक्क हुनुस्, छोरी गज्जबको पाउनुभएको छ : सन्दीप क्षेत्री काठमाडौं।कलाकार सन्दीप क्षेत्रीले चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन्।बिहीबार भरतपुरमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त कार्यक्रममा उनले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् खासमा आफू अर्कै कार्यक्रमलाई आएको तर रेनु दाहालको कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ आउँ लागेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्