तीन सय ५३ जना निर्विरोध हुँदा कुन दलबाट कति ? स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्।२०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए।यसपालि पनि यो संख्या बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।एमालेबाट एक सय २३ जना निर्विरोध हुँदा सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध भएकाछन्lयसपालि चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ।निर्विरोध भएका पदमा भने चुनाव हुने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्