महानगरमा ६ मेयरका लागि १६१ जना भिड्दै काठमाडौं। बैशाख तीस गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ। जस अनुसार देशैभरका ६ वटा महानगरपालिकामा ४ हजार २३९ जना उम्मेदवारहरुले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् । जसमा मेयर पदमा १६१ जना र उपमेयरमा ८३ जना उम्मेदवार रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्