यी गल्तीले हुन्छ मतपत्र बदर काठमाडौं।निर्वाचनमा कुनैपनि उम्मेदवारको हार जितका लागि १ मतले पनि ठूलो अर्थ राख्छ।हामीले हालेको मत बदर भएमा त्यो मत गनिदैन।अर्थात मत बेकार हुन्छ,बदर हुन्छ।यसले गर्दा हामीले मत बदर नहुनेगरी कसरी मतदान गर्ने त भन्ने विषयमा जानकार हुन अति नै आवश्यक छ।निर्वाचनमा आफुले दिएको मत बदर नहोस र आफूले चाहेको जनप्रतिनिधिले जितोस भन्ने चाहनुहुन्छ भने मत बदर नहुनेगरी दिन पनि आवश्यक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्