मेयर भएको भोलिपल्टबाटै नागरिकको सेवामा लाग्छु : केशव स्थापित काठमाडौं। एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्