चुनावी भिडिओ अपलोड गरि ५० हजार नगद जितौं काठमाडौं।निर्वाचन आयोगले निर्वाचन सम्वन्धि सन्देशमुलक भिडियो बनाएर पोष्ट गर्नेलाई पु्रस्कार दिने भएको छ।।सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ। भिडियो वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने गर्न सकिने आयोगले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्