कुन दलबाट कहाँ उठे बागी ? बैशाख ३० गते तोकिएको स्थानिय तहको निर्वाचनको लागि उम्मेदावरी दर्ता भएको छ । तर स्थानिय तहको निर्वाचनमा प्रदेश मात्र होईन केन्द्रिय नेतृत्वले नै हस्तक्षेप गरेपछि विभिन्न ठाउँमा नेता तथा कार्यकताले बागी उम्मेदवारी दिएका छन्। यसरी बागी उम्मेदवारी दिनेमा धेरै सत्तारुढ दल काग्रेसका छन् । एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्