उम्मेदवारको संङख्या नै झण्डै डेढ लाख निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार स्थानीय तहको निर्वाचनमा एक लाख ४१ हजारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।महानगर,उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८,नगर उपप्रमुखमा दुई हजार ३६ जनाले उम्मेदवारी दिएका छन्।यस्तै गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जना र उपाध्यक्षमा २,३४३ जनाले उम्मेदवारी दिएका छन्।यसैगरि वडाअध्यक्षमा ३३ हजार १११ जना र सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्