यी हुन् एमालेका तर्फबाट महानगरका मेयर र उपमेयर काठमाडौं। नेकपा एमालेले छ वटै महानगरपालिकाका मेयर तथा उपमेयरको उम्मेदवारी दर्ता गराएको छ। काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित, उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन्। त्यसैगरि, ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, विराटनगरमा सागर थापा, उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्