अब काठमाडौं महानगरको विकासलाई कसैले रोक्न सक्दैन्: सुनिता डंगोल सुनिता डंगोलले नेकपा एमालेको तर्फबात काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन्। उनले आफ्नो घोषणा पत्र पनि सार्वजनिक गरिसकेकि छन्। यसैक्रममा उनले आफू नेतृत्वदायी पदमा आएपछि काठमाडौं महानगरपालिकाको विकासलाई कसैले पनि रोक्न नसक्ने बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्