स्वतन्त्र मेयरले कार्यकर्ता र व्यापारीहरुको चित्त बुझाउन पर्दैन्: बालेन साह काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। उनले मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।। उनले मनोनयनअघि उनले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्। यसैक्रममा उनले स्वतन्त्र मेयरले कार्यकर्ता र व्यापारीहरुको चित्त बुझाउन नपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्