एमालेको ६ संकल्पमा के के छन् ? स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प १.जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्। २.जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्। ३.नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् । ४.हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्। ५.जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्। ६.जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्