६ महानगर र ११ उपमहानगरपालिका , कुन कसकाे भगमा ? काठमाडौं। पाँचदलबीच महानगर र उपमहानगरमा भागबन्डा मिलेको छ। एमालेले हरेकवर्ष वैशाख ७ मा युवा उत्सव मनाउने भएको छ। राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। खोटाङ जिल्लामा कृषि गणना सुरु भएको छ। १३ जना कोरोना संक्रमित थपिएका छन्। नेप्से परिसूचक ३६.७३ अंकले घटेको छ। श्रीलंकामा मूल्यवृद्धि विरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ। मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीले जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्