याद गरौं, १ भोटको मुल्य ५ हजार अहिले स्थानीय तहको चुनावको रौनक देशैभर बढेको छ।चुनाव नजिकिदै गर्दा उम्मेदवारको मात्र होइन चुनावी खर्चको बहस पनि सहतमा आएकै छ ।आयोगका अनुसार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब खर्च हुने आकलन गरिएको छ। १ भोट खेर जानु भनेको पैसामा गणनामा ५ हजार भन्दा बढि खेर जानु हो।बैशाख ३० को मतदानमा सबैजना सहभागी भइ मताधिकारको प्रयोग गरौंl
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्