चुनावी जागरणको अभियान लिएर राप्रपा टोल टोलमा काठमाडौं।यतिबेला राजेन्द« लिङ्देनको चर्चा बढ्न थालेको छ भन्दा फरक नपर्ला।युवा वर्गबाट एउटा फरक धारको पार्टीको अध्यक्ष भएपछि उनको चर्चा चुलिएको हो। जसले गर्दा अबको चुनावमा पनि उनी र उनको पाट्टीका सम्वन्धमा पक्कै बहस बढ्न थालेको पाइन्छ।आजदेखि भने राप्रपाले स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रम गर्दैछ।राप्रपाले हरेक जिल्लाको सदरमुकाममा अभियानको शुभारम्भ गरेर साना ठूला आमसभा र कोणसभा गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्