निर्वाचन आचारसंहिता लागू, अब के-के गर्न पाइदैन ? काठमाडौं। स्थानीय तह निर्वाचनका लागि चैत २५ गतेदेखि आचारसंहिता लागू भएको छ। वैशाख ३० गते तोकिएको चुनाव हुने ३५ दिन बाँकी छँदा आचारसंहिता लागू गरिएको हो। आचारसंहिताले सामान्य मतदातादेखि सरकार तथा प्रधानमन्त्रीसम्मलाई बाधेको छ। निर्वाचन आयोगले आचरसंहिता अल्लङ्घन गरे सतर्क गराउने, विरुद्धका काम रोक्ने वा दण्ड जरिबाना गराउन वा उम्मेदवारी रद्ध गराउन सक्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्