काठमाडौं महानगरपालिका ‘उम्मेदवारकै रौनकता’ काठमाडौं। अहिले देशभर रहेका ६ वटा महानगरपालिकामा प्रमुखका लागि को उम्मेदवार बन्ला भन्ने चासो पनि यतिकै छ। प्रमुखको उम्मेदवारको कुरा गर्दा काठमाण्डौं महानगरपालिकाले भने सवैै भन्दा बढि चर्चा कमाईरहेको छ। मुखय दल सहित स्वतन्त्र र साना दलले समेत उम्मेदवारी दिन हानाथाप गरीरहेको अवस्था छ। फरक फरक क्षेत्र र प्रवृतिका व्यक्तिले उम्मेदवारी दिने भन्ने विषयले भने काठमाडौं महानगरपालिकालाई तताएको नै हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्