चुनाव पीडित व्यवसायीको पीडाः दलहरु झण्डा बनाउँछन्, पैसा दिन्नन् काठमाडौं। बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न ठाउँमा आफ्नो पार्टीको झण्डा तथा चुनाव चिन्हहरु छाप्न लगाएका छन्। यसै विषयमा देखापढीसँग एक प्रिन्ट व्यवसायीले कुरा गरेका छन्। चुनाव चिन्ह् छापाउनको लागि बिचौलियाको प्रयोग हुने भएकाले व्यवसायीहरुलाई व्यापार गर्न दुःख भइरहेको व्यवसायी बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्