चितवनमा पाँचदलीय चुनावी तालमेल, भरतपुरमा मेयर को ? अन्तत चितवनमा पनि पाँच दलबीच चुनावी तालमेल हुने भएको छ।सोमबार बिहान बसेको गठबन्धनको बैठकले तालमेल गर्ने निर्णय गरेको हो।सहमति पत्रमा पाँचै दलका प्रमुखहरुले हस्ताक्षर गरेका छन्।गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मानका साथ चुनावी तालमेल गर्न उनीहरु सहमत भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्