महानगरपालिकामा थपिएका मतदाता बन्लान् निर्णायक ? काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महानगरपालिकामा कुन पार्टीले जित्ला भन्ने चासो स्वभाविक हो। विगतको चुनावी परिणामलाई मात्रै हेरेर यसपटक कसले जित्ला भनेर सहजै अनुमान लगाउन गाह्रो छ।कारण, मतदाता संख्यामा आएको परिवर्तन नै हो। आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिकामा फेरिएको मतदाता संख्याले मतपरिणाममा निर्णायक बन्ने पक्का देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्