चुनाव जित्ने ओलीका १८ आधार काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले जित हासिल गर्न सक्ने १८ वटा आधार प्रस्तुत गरेका छन्। बुधबारदेखि सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा ओलीले ती आधारहरु प्रस्तुत गरेका हुन्। पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा नै एमालेको जीतका आधार भएको ओलीको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्