मतपत्रको रङप्रति ओलीको आक्रोश, कति सही, कति गलत ? काठमाडौं। निर्वाचन आयोगले आसन्न स्थानिय निर्वाचनमा मतपत्रको रंग हरियो बनाउने निर्णय गरेको छ । निर्णयको एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर विरोध गर्दै आएका छन् । र, निर्वाचन आयोगको नियतप्रति प्रश्न उठाएका छन् । ओलीले निर्वाचन आयोगको निर्णयलाई काँग्रेस जिताउन चालिएको मनोवैज्ञानिक चालको रुपमा वुझेका छन् । र, आयोगले गरेको निर्णयको र विरोध गरिरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्