बेरोजगारीको पीडाः बच्चा बोकेर म्यादी प्रहरी बन्न घण्टौं लाइनमा काठमाडौं। नेपाल प्रहरीले आइतबार म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलाएपछि टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा लाइन बस्नेको भिड देखिएको छ। चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्तका लागि युवायुवतीदेखि बच्चा बोकेका महिला समेतको महानगरीय प्रहरी परिसर टेकुमा भीड देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्