दाङमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते दाङमा नमाज पढिरहेकामाथि अज्ञात समूहले आक्रमण गर्दा ८ जना घाइते भएका छन्। एसियन गेम्समा नेपाल २३ खेलमा सहभागि हुने भएको छ। एमालेले १७ जना कम्युनिस्ट योद्धालाई सम्मान गरेको छ। बक्सअफिस लागू नगर्ने हलहरु बन्द गर्न चलचित्र विकास बोर्डले चेतावनी दिएको छ। बैशाख ३० गते हुने स्थानीय निर्वाचन अग्रगमन र पञ्चगमनबीचको लडाई भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्