प्रेस चौतारीको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा । नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा सुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा उद्घाटन् गरेका छन् । महाधिवेशनले संशोधित विधान पास गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्