वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम किन लिने ? काठमाडौं। गन्तव्य मुलुककाबारेमा पर्याप्त जानकारी नहुँदा नेपाली कामदार कानुनी झमेलामा पर्नेदेखि ज्यानै गुमाउने अवस्थामा पुग्छन्। त्यसैले रोजगारीका लागि विदेश जाने कामदार अप्ठेरोमा नपरुन भनेर सरकारले दुई दिनको अभिमुखीकरण तालिम अनिवार्य गरेको छ। अभिमुखीकरणमा गन्तव्य मुलुकको रहनसहन, चालचलन, धर्म, संस्कृति, मौसमलगायत विषयमा जानकारी दिइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्