विदेशमा दुख पाउँदै नेपाली कामदार, थाहा नपाए झैँ गर्छ सरकार काठमाडौं। विदेशमा काम गर्ने नेपालीहरुले धेरै दुःख पाइरहेका छन्। यसै विषयमा हामीहरुले वैदेशिक रोजगारमा गएर नेपाल फर्केका नेपालीसँग कुराकानी गरेका थियौं। देखापढीसँग कुरा गर्दै उनीहरुले विदेशमा कस्तो कस्तो समस्या पर्छ भन्नेबारे बताएका छन्। यस विषयमा सरकार बेखवर भएकोमा उनीहरुले गुनासो व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्